निरन्तर सिकाइमा

त्रिभुवन माविका विद्यार्थिहरू

परीक्षाफल प्रकाशन

दाेश्राे परीक्षाकाे परीक्षाफल प्रकाशन भएकाे छ।

वार्षिकाेत्सव समाराेह

६० अाैं वार्षिकाेत्सव समाराेह सम्पन्न भएकाे छ।

हाम्रो बारे

हाम्रो लक्ष्य

असतोमा सद्गमय, तमसोमा ज्योर्तिगमय, असत्यवाट सत्य तर्फ, अँध्यारोबाट उज्यालो तर्फ, ज्ञानको माध्यमबाट सिँगो समाजलाई प्रगतिपथमा लैजाने एउटा आधार त्रिभुवन नमुना माध्यमिक विद्यालय हो।

हाम्रो उद्धेश्य

शिक्षाको माध्यमबाट जिवनमा उज्यालो छर्दै, देश निर्माण गर्न सक्ने भविश्यका कर्णधारहरु निर्माण गर्ने, सिपयुक्त जनशक्ति उत्पादन गर्दै राष्ट्र प्रति गर्व गर्ने जनशक्ति विकास गर्ने विद्यालयको उद्धेश्य हो।

लेख तथा रचना

कमल पाैडेल २०७७ श्रावण

लेखः नेपालमा महिला आन्दोलन..

"अनिमेष"नीलम कुमार पाैड्याल २०७७ श्रावण

कविताः पत्रकारहरु..

देवराज पुन २०७७ श्रावण

घाटु नाचको परिचय..

लक्ष्मण अर्याल २०७७ श्रावण

लघुकथा : काकाको घडी..

प्रधानाध्यापकबाट सन्देश

अादरणिय अभिभावक, विद्यार्थि, शिक्षक एवं सम्पूर्ण महानुभावलाइ त्रिभुवन नमुना माध्यमकि विद्यालयमा हार्दिक स्वागत छ।  ...थप् पढ्नुहोस्

ढालमणि भण्डारी

प्रधानाध्यापक

अध्यक्षबाट सन्देश

विज्ञान र प्रविधिको विकाससंगै शिक्षा क्षेत्रमा गरिने कामहरु पनि आधुनिक सूचना प्रणालीबाट सम्पादन गर्नु गराउनु आजको आवश्यकता हो। ...थप् पढ्नुहोस्

विष्णु प्रसाद भुसाल

अध्यक्ष

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.