हाम्रो लक्ष्य

असतोमा सद्गमय, तमसोमा ज्योर्तिगमय, असत्यवाट सत्य तर्फ, अँध्यारोबाट उज्यालो तर्फ, ज्ञानको माध्यमबाट बालवालिकाको जिवनमा शिक्षाको ज्योती बाल्दै सिँगो समाजलाई प्रगति पथमा लम्क्याउने एउटा आधार यस श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय हो। बागलुङको पश्चिम ग्रामिण परिवेशमा स्थापित यस विद्यालयमा गरिविबाट पिल्सियका नागरिकका बालवालिका, दलित, जनजाती लगाएतका बालवालिकाहरु अध्ययन गर्दै आएका छन्। खास गरि सामुदायीक विद्यालयको सवलिकरणबाट सामाजिक विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ राष्ट्रिय शैक्षिक लक्ष्य पुरा गर्नु नै यस विद्यालयको लक्ष्य हो।

सेयर गर्नुहोस

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.