हाम्रो उद्धेश्य

शिक्षाको माध्यमबाट जिवनमा उज्यालो छर्दै, देश निर्माण गर्न सक्ने भविश्यका कर्णधारहरु निर्माण गर्ने विद्यालयको उद्धेश्य हो। सिकाइ उपलब्धीलाई प्रभावकारी र उच्च बनाउँदै, बालवालिकाको पूर्ण विकासको लागि आवश्यक कार्य गर्नु विद्यालयको दायित्व हो। साधारण धार तर्फ कक्षा नर्सरी देखि कक्षा १२ तथा प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म बालिविज्ञानमा पठनपाठन भैरहेको सन्दर्भमा प्राविधिक जनशक्तिको समेत उत्पादन गर्नु विद्यालयको उद्धेश्य हो।

सेयर गर्नुहोस

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.