कक्षा ११ मा नयाँ शैक्षिक सत्र २०७७ काे लागि भर्ना खुल्यो

भर्ना खुल्यो
एस इ इ परीक्षा २०७६ मा सफल हुने सवै भाइवहिनीहरुलाई हार्दिक वधाई सहित बागलुङ जिल्लाको पश्चिम क्षेत्रमै उत्कृष्ठ नतिजा ल्याउन सफल यस श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ बजारमा नयाँ शैक्षिक सत्र २०७७ को लागी विज्ञान संकाय, वालि विज्ञान संकाय तथा मानविकि, वाणिज्य र शिक्षाशास्त्र संकायमा भर्ना खुल्यो। समयमै भर्ना भई मौकाको फाइदा उठाउनुहुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं।
विषेशताहरुः
 विषय विज्ञ, दक्ष अनुभवि शिक्षक शिक्षीकाहरुवाट अध्यापन गराइने ।
 उपयुक्त विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशालाको व्यवस्था ।
 उपयुक्त वालमैत्री भौतिक संरचना ।
 अत्याधुनिक प्रविधिवाट शुद्धिकरण गरिएको खानेपानीको व्यवस्था।
 उपयुक्त खेलमैदान, खेलकुद सामाग्रिको व्यवस्था ।
 नमुना विद्यालय मापदण्ड अनुरुप भौतिक, शैक्षिक वातावरण।
 त्रैमासिक परीक्षा, कम्प्यूटर कक्षा, तथा व्यक्तित्व विकास सम्वन्धि विभिन्न तालिमको व्यवस्था ।
विज्ञान संकायको लागी प्रवेश परीक्षा २०७७ असोज १६ गते
कक्षा सञ्चालनः २०७७ असोज २५ गतेदेखि
विस्तृत जानकारीकोलागी प्रधानाध्यापक ढालमणि भण्डारी ९८५७६२१३५१, विद्यालय व्यावस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भुसाल ९८५७६३७०३७, वेवसाइट http://tbss.edu.np/ मेल ठेगानाः shreetribhuvan@gmail.com, फेसवुकः https://www.facebook.com/shreetribhuvanmodelsecondaryschool
अनुरोधक
श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, बडिगाड गाउँपालिका २, खर्वाङ, बागलुङ

सेयर गर्नुहोस

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.